पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदी स्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो । सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि … Continue reading पुरा भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना